सोमबार, कार्तिक १७ गते २०८३
images
images

निगमले घटायो डिजेल र मट्टीतेलको मुल्य

एक्सप्रेस पाना
चैत्र १८, २०८१ सोमबार
  • 485
    SHARES
  • निगमले घटायो डिजेल र मट्टीतेलको मुल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

    images

    निगमले सोमबाररातिदेखि लागु हुनेगरी सोमबार बसेको निगम संचालक समितिको बैठकले डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो। 

    त्यस्तै हवाई इन्धनतर्फ आन्तरिकतर्फ प्रति लिटर रु. ७ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँको लागि प्रति किलो लिटर ५१ डलरले घटाइएको निगमले जानकारी दिएको छ । 

    images

    त्यसैगरी पेट्रोल र एलपी ग्यासको मुल्य भने यथावत रहेको छ ।  घटेपछि काठमाडौँ उपत्यकामा डिजल तथा मट्टीतेल प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।

    Oil(10).jpg

  • सम्बन्धित विषय:

  • # मट्टीतेल
  • # डिजेल