कमल बिक्रम जिसी , काठमाडौँ । काठमाडौँमा मुुसलधारे भारी वर्षा भएको छ । बिहान देखी खराब भएको मौसम एकाएक भारी वर्षात हुुँदा बगर साइड तथा बाग्मती खोला भरीभराउ भएको छ । साउन महिना लागे सँगै पानी परेतापनी मंगलबार दिउँसो लगातार दुुई घण्टा परेको पानीले बाटोमा हिँडेका पैदल यात्रुुलाई समस्या बनाएको छ ।
बागमती नदिमा आएको बाढीले सडक समेत जलमग्न देखिन्छन् । तस्बिरमा हेर्नहोस् ।




