बुधबार, भाद्र २४ गते २०८३
images

बिहानैदेखि शिक्षकहरू प्रर्दशनमा,सडक अस्तव्यस्त (फोटोफिचर)

एक्सप्रेस पाना
बैशाख ७, २०८२ आइतबार
  • 256
    SHARES
  • बिहानैदेखि शिक्षकहरू प्रर्दशनमा,सडक अस्तव्यस्त (फोटोफिचर)

    काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको शिक्षक–कर्मचारीहरुले आइतबार विहानदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ । गत चैत्र २० गतेबाट नियमित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आइतबार राप्रपाको पनि विरोध प्रदर्शनको कार्यक्रम रहेकाले विहान नौं बजे नै मण्डलामा जम्मा भएका हुन् ।

    images

    Photo (9) (5).jpg

    Photo (7) (3).jpg

    images

    Photo (4) (4).jpg

    Photo (22) (2).jpg

    Photo (2) (9).jpg

    Photo (17) (4).jpg

    Photo (16) (2).jpg

    Photo (14) (1).jpg

    Photo (13) (4).jpg

    Photo (11) (2).jpg

  • सम्बन्धित विषय:

  • # विरोध प्रर्दशन