बुधबार, भाद्र २४ गते २०८३
images

मन्त्रिपरिषद्को बैठक बस्दै,सरकारको नीति तथा कार्यक्रम पारित गर्ने

एक्सप्रेस पाना
बैशाख १९, २०८२ शुक्रबार
  • 228
    SHARES
  • मन्त्रिपरिषद्को बैठक बस्दै,सरकारको नीति तथा कार्यक्रम पारित गर्ने

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

    images

    शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।

    सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा  प्रस्तुत हुनेछ ।  

    images

    साथै दिउँसो ३ बजेका लागि बोलाइएको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्ने छन् । 

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद्को बैठक