सोमबार, कार्तिक १७ गते २०८३
images
images

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

एक्सप्रेस पाना
बैशाख २४, २०८२ बुधबार
  • 212
    SHARES
  • बागमती प्रदेशमा आज सार्वजनिक बिदा

    काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    images

    बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

    गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ  ।

    images

    बागमती प्रदेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा