आइतबार, कार्तिक १६ गते २०८३
images
images

१० औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (तस्बिरहरु)

एक्सप्रेस पाना
बैशाख २६, २०८२ शुक्रबार
  • 280
    SHARES
  • १० औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (तस्बिरहरु)

    काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करणकाठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय /व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा वैशाख २५ गतेबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।

    images

    11.jpg

    9.jpg

    images

    8.jpg

    7 (1).jpg

    6 (4).jpg

    5 (5).jpg

    4 (3).jpg

    3 (8).jpg

    2 (7).jpg

    1 (10).jpg

  • सम्बन्धित विषय:

  • # अन्तर्राष्ट्रिय व्यापार मेला