आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्तो देखियो आकाशबाट पशुपतिनाथ मन्दिर (फोटोफिचर)

एक्सप्रेस पाना
बैशाख ३०, २०८२ मंगलबार
  • 253
    SHARES
  • यस्तो देखियो आकाशबाट पशुपतिनाथ मन्दिर (फोटोफिचर)

    काठमाडौं । पवित्र बाग्मती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि एक प्रमुख तीर्थस्थल हो। पशुपतिनाथ मन्दिर आकाशबाट हेर्दा झन् भव्य देखिन्छ। सुनौलो गजुर, हरियाली परिवेश र ऐतिहासिक संरचनाले यो स्थललाई अझ मनमोहक बनाउँछ।शिवभक्तहरूको आराधना गर्ने यो मन्दिर परिसर आकाशबाट हेर्दा धार्मिक आस्था र सांस्कृतिक गौरवको प्रतीकझैं देखिन्छ। पुरातात्त्विक सम्पदा, सौन्दर्य र शान्त वातावरणले पर्यटक र भक्तजनलाई समान रूपमा मोहित पार्छ।

    images

    3.jpg

     

    images

    1.jpg

    Photo (5) (1).jpg

    Photo (6) (1).jpg

    Photo (9) (1).jpg

    Photo (4) (1).jpg

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ मन्दिर