बुधबार, भाद्र २४ गते २०८३
images

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्विरहरू)

एक्सप्रेस पाना
जेठ १५, २०८२ बिहीबार
  • 314
    SHARES
  • टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्विरहरू)

    काठमाडौं । आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन् । सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति  रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश प्रकाशमान सिंह रावत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

    images

    Photo (8) (1).jpg

    Photo (32).jpg

    images

    Photo (34).jpg

    Photo (29).jpg

    Photo (27).jpg

    Photo (17) (2).jpg

    Photo (13) (1).jpg

    Photo (10) (1).jpg

    Photo (1) (1).jpg

  • सम्बन्धित विषय:

  • # गणतन्त्र दिवस