शनिबार, भाद्र २७ गते २०८३
images

भाइरल आमा चन्द्रा सुुवेदीको मौलिक गीत 'स्यानी माया' सार्वजनिक ( भिडियो )

एक्सप्रेस पाना
श्रावण ६, २०७८ बुधबार
  • 657
    SHARES
  • भाइरल आमा चन्द्रा सुुवेदीको मौलिक गीत 'स्यानी माया' सार्वजनिक  ( भिडियो  )

    काठमाडौँ । भाइरल आमा चन्द्रा सुुवेदीको मौलिक गित स्यानी माया सार्वजनिक भएको छ । स्रष्टा  सर्जक गायक तथा संगीतकार बसन्त थापा र भाइरल सुुवेदी आमाले  मौलीक गीत ‘स्यानी माया’ बजारमा ल्याएका हुुन् । गायक थापाको आफ्नै युट्युब च्यानल बसन्त थापामार्फत् उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

    images

    केहि समय अघि टिकटकदेखि फेसबुक पेजमार्फत् भाइरल भएको मौलीक गीत ‘स्यानी माया’ गीतमा लोकप्रिय गायिका सुनिता बुढा, चन्द्रा  सुवेदी आमा , जानुका कंडेल, बसन्त थापा र उमेश अधिकारीको सुमधुर आवाज रहेको छ । साथै भाइरल बिना विश्वकर्मा, दुुर्गेश थापा , दिपासा बिसी लगाएतको अभिनय रहेको छ । 

    भाइरल आमा चन्द्रा सुवेदीको लय तथा शब्द सिर्जनामा उक्त गीत बजारमा ल्याइएको हो। कुमार केसीको निर्देशन रहेको उक्त म्युजिक भिडियोको कोरियोग्राफी याम गुरुङ्गको रहेको छ।
    अजय रेग्मीको छायांकन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ। बिना विश्वकर्मा, दिपासा बिसी, युनिषा खत्री, वसन्त थापा, दुर्गेश थापा र ओबी रायमाझीको अभिनय रहेको छ । निकै भाइरल रहेको उक्त गितले व्यापक दर्शक बटुुल्ने अपेक्षा गरिएको छ । 

    images