शनिबार, भाद्र २७ गते २०८३
images

त्रिविको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त

एक्सप्रेस पाना
आषाढ २५, २०८२ बुधबार
  • 207
    SHARES
  • त्रिविको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् ।

    images

    प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

    शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # डा दिपक अर्याल
  • # उपकुलपति