मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पोखरामा विप्लव नेतृत्वको नेकपाले आयोजना गर्यो रोपाईँ महोत्सव

एक्सप्रेस पाना
आषाढ २७, २०८२ शुक्रबार
  • 301
    SHARES
  • पोखरामा विप्लव नेतृत्वको नेकपाले आयोजना गर्यो रोपाईँ महोत्सव

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द विप्लव नेतृत्वको) गण्डकी प्रदेश कार्यालयले रोपाईँ महोत्सवको आयोजना गरेको छ । 

    images

    शुक्रबार पोखरामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको गण्डकी प्रदेश कार्यालयका कार्यकर्ताहरुले खेतमा धान रोपाईँ गरेर रोपाई महोत्सव गरेके हो । 

    यसअघि विप्लव नेतृत्वले चितवनमा रोपाईँ महोत्सव आयोजना गरेको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # विप्लव नेतृत्व
  • # रोपाईँ महोत्सव