आइतबार, कार्तिक १६ गते २०८३
images
images

साउनको पहिलो दिन:बिहानैदेखि पशुपतिमा भक्तजनको घुइँचो (फोटो फिचर)

एक्सप्रेस पाना
श्रावण १, २०८२ बिहीबार
  • 214
    SHARES
  • साउनको पहिलो दिन:बिहानैदेखि पशुपतिमा भक्तजनको घुइँचो (फोटो फिचर)

    काठमाडौं । आज साउने सङ्क्रान्तिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै भिड लागेको छ।साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ। साउन महिना भगवान् शिवको बार भएकाले पनि शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

    images

    44 (1).jpg

    33 (2).jpg

    images

    22 (3).jpg

    11 (1).jpg

    2.jpg

    1 (2).jpg

     

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथको मन्दिर