आइतबार, कार्तिक १६ गते २०८३
images
images

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

एक्सप्रेस पाना
श्रावण ८, २०८२ बिहीबार
  • 190
    SHARES
  • युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

    काठमाडौं । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ । 

    images

    सन् २०२६ को अन्त्यसम्ममा अमेरिका बाहिरिने निर्णय गरेको हो । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र राष्ट्रिय हितसँग मेल नखाने कार्यप्रवृत्ति अपनाएको आरोप लगाएको छ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # युनेस्को