सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिमा विशेष भीड(तस्विरहरू)

एक्सप्रेस पाना
श्रावण २६, २०८२ सोमबार
  • 212
    SHARES
  • आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिमा विशेष भीड(तस्विरहरू)

    काठमाडौं । आज साउन महिनाको अन्ति‍म सोमबार । साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आरधाना एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ। बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएका छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

    images

    3 (5).jpg

    4 (2).jpg

    images

    2 (7).jpg

    1 (11).jpg

  • सम्बन्धित विषय:

  • # साउने सोमबार
  • # पशुपतिमा