बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री ओलीले आज संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने

एक्सप्रेस पाना
भाद्र ४, २०८२ बुधबार
  • 219
    SHARES
  • प्रधानमन्त्री ओलीले आज संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने

    काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नको उतर दिनेछन् । 

    images

    बुधबार दिउसो १ बजेदेखि शुरु हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरको कार्यसूची समावेश गरिएको हो । ।

    प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गर्ने व्यवस्था गरिए अनुसार भदौ महिनाको प्रश्नोत्तर हुन लागेको हो ।  

    images

  • सम्बन्धित विषय:

  • # संसद्
  • # प्रधानमन्त्री केपी शर्मा ओली