बुधबार, भाद्र २४ गते २०८३
images

संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

एक्सप्रेस पाना
भाद्र ४, २०८२ बुधबार
  • 223
    SHARES
  • संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं ।  प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन् । 

    images

    बुधबारको बैठकमा हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका हुन् । 

    स्वास्थ्यका कारण प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने जनाएका छन् । 
    आजको बैठकमा प्रधानमन्त्री र सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो ।  

    images

  • सम्बन्धित विषय:

  • # संसद्