बुधबार, भाद्र २४ गते २०८३
images

एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि सुरु हुने

एक्सप्रेस पाना
भाद्र ५, २०८२ बिहीबार
  • 465
    SHARES
  • एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि सुरु हुने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।

    images

    बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर १ देखि डिसेम्बर १५ (मंसिर २७) सम्म काठमाडौँमा आयोजना हुने जानकारी दिएको हो ।

    दोस्रो संस्करणका लागि मिनि अक्सन सकिएको छ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

    images

     

  • सम्बन्धित विषय:

  • # एनपीएल