आइतबार, कार्तिक १६ गते २०८३
images
images

कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिङ्गो (फोटोसहित)

एक्सप्रेस पाना
भाद्र १५, २०८२ आइतबार
  • 282
    SHARES
  • कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिङ्गो (फोटोसहित)

    काठमाडौं । नेवार समुदायहरुको विशेष पर्व इन्द्रजात्रा नजिक आइरहेको छ । यस अवसरमा आइतबार भक्तपुरको चित्तपोलबाट ल्याइएको यसिंलाई नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिएको छ । यस पर्वमा विशेषगरी गणेश र इन्द्र देवताको पूजा गरेर भजन कृतन गरिन्छ। भैरव र कुमारीको पनि पूजा गरिन्छ।

    images

    Photo (21).JPG

    Photo (3) (1).JPG

    images

    Photo (9) (1).JPG

    Photo (20).JPG

    Photo (22).JPG

    Photo (24).JPG

  • सम्बन्धित विषय:

  • # इन्द्रजात्रा