मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार झिनो अंकले घट्यो सेयर बजार,५ अर्ब १४ करोडको कारोबार

एक्सप्रेस पाना
भाद्र १९, २०८२ बिहीबार
  • 441
    SHARES
  • बिहिबार झिनो अंकले घट्यो सेयर बजार,५ अर्ब १४ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार ६.५५ अंकले घटेर २७१९.७७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि बिहिबार कारोबार रकम भने  सामान्य बढेको छ । बुधबार ४ अर्ब ७३ करोडको कारोबार भएको बजारमा बिहिबार ५ अर्ब १४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८५ कम्पनीको सेयर मुल्य बढेको छ भने १६५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्य कुनै पनि परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार,