शनिबार, भाद्र २७ गते २०८३
images

राष्ट्रको पुकार !!!

एक्सप्रेस पाना
भाद्र २१, २०८२ शनिबार
  • 437
    SHARES
  • राष्ट्रको पुकार !!!

    काठमाडौं । 

    images

    बाँच होसमा.......
    साँच कर्तव्य.........
    पुकार !! धर्ती आमाको...........
    छ, आह्वान सबैमा, नगरी बिलौना ।।।

    रहन्न म, न रहन्छ घरवार हाम्रो...
    न रहन्छ समाज, न राष्ट्र नै हाम्रो ......
    रहन समाज बलियो अनि राष्ट्र–राष्ट्रियता पनि हाम्रो......
    सीमा–सुरक्षा–संयन्त्र गर बलियो ।। 
    पहिचान हाम्रो सदा छ कति राम्रो ।।।। 

    images

    राष्ट्र–राष्ट्रिय–संस्कार–संस्कृति–पहिचान छ हाम्रो । 
    गर मूलआधार (स्वःपहिचान) बलियो ।।
    कर्म गर, आधार छन्ः– तीन...
    सत्व–रजो–तमो ।।।

    जेमा छौ तिमी, त्यो सत्य हैन जान ।
    गर उन्नती, प्रगती जानी अब जित सत्यको ।।।
    भौतिक–अभौतिक रहन्न केहि; 
    जब गर्दैर्नौः–कर्तव्य–कर्म–पहिचान हाम्रो राष्ट्रको ।।।

    सत्व–रजो–तमो गुणरहित, स्वार्थः– यति सत्य जान ।
    निर्णय अनि छनौट तिम्रो, जेमा रहन्छौ, रहु खुशी तिम्रो ।।
    तर, जान स्वःराष्ट्र हाम्रो स्वःपहिचान हाम्रो ।।।।
    नबनी परतन्त्रवादी, गरौं राष्ट्र उत्थान मिली हामी ।।।।

    अनाः नेवा 

     

     

  • सम्बन्धित विषय:

  • # अना नेवाः