आइतबार, कार्तिक १६ गते २०८३
images
images

सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिमा पिण्डदान तर्पण गर्दै श्रद्धालु (तस्विरहरू)

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 265
    SHARES
  • सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिमा पिण्डदान तर्पण गर्दै श्रद्धालु (तस्विरहरू)

    काठमाडौं । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ । यसै अवसरमा काठमाडौंको पशुपतिनाथ, गोकर्ण लगायतका पवित्र स्थलमा सोह्र श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ । श्राद्धको पहिलो दिन सोमबार बिहानैदेखि काठमाडौंको प्रमुख तीर्थस्थल पशुपतिनाथ क्षेत्रमा आफन्त गुमाएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। बागमती नदी किनारमा पुजारीको सहायता लिँदै दिवङ्गत आत्माहरूको शान्तिका लागि तर्पण र पिण्डदान गर्नेहरूको घुइँचो लागेको छ।

    images

    Photo (19) (1).JPG

    Photo (8) (3).JPG

    images

    Photo (16) (1).JPG

    Photo (10) (4).JPG

    Photo (1) (6).JPG

  • सम्बन्धित विषय:

  • # सोह्र श्राद्ध