काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेकाले हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो ।
विमानस्थलमा एउटा जहाजलाई स्ट्यान्डबाइ राखेर अन्य सबै उडान बन्द गरिएको हो।
.jpg)


