आइतबार, कार्तिक १६ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

एक्सप्रेस पाना
भाद्र २५, २०८२ बुधबार
  • 329
    SHARES
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

    काठमाडौं । जेनजी आन्दोलनपछि कारण ठप्प बनेको त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । 

    images

    आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले मंगलबारबाट बन्द गरिएका हवाइ उडानहरु सुचारु गर्ने निर्णय गरेको हो ।

    विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ, ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दौ आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ ।’

    images

    8286e823-7f71-427a-9c1c-ccc79c0d6dfe.jpeg

  • सम्बन्धित विषय:

  • # त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल