बुधबार, भाद्र २४ गते २०८३
images

सुशिला कार्कीलाई बालेनको समर्थन

एक्सप्रेस पाना
भाद्र २५, २०८२ बुधबार
  • 416
    SHARES
  • सुशिला कार्कीलाई बालेनको समर्थन

    काठमाडौं । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् ।

    images

    बुधबार दिउँसो जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए ।

    उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # सुशिला कार्की