मंगलबार, भाद्र २३ गते २०८३
images

सुमना श्रेष्ठले छाडिन् रास्वपा

एक्सप्रेस पाना
भाद्र २९, २०८२ आइतबार
  • 303
    SHARES
  • सुमना श्रेष्ठले छाडिन् रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।

    images

    पूर्वशिक्षामन्त्री समेत रहेकी सुमनाले  आइतबार पार्टी छाडेको घोषण गरेकी हुन् । 

    उनले भनिन् ,"अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।"

    images

    sumanaa.JPG

  • सम्बन्धित विषय:

  • # सुमना श्रेष्ठ
  • # रास्वपा