आइतबार, कार्तिक १६ गते २०८३
images
images

भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो

एक्सप्रेस पाना
आश्विन १, २०८२ बुधबार
  • 269
    SHARES
  • भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो

    काठमाडौं । आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा  बिहानैदेखि सवारी साधन पूजा गर्नेको घुँइचो छ।

    images

    भगवान विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा आज भक्तजनहरुको घुँइचा लाग्ने गर्छ । 

    Photo (19) (7).jpg

    images

    Photo (9) (17).jpg

    Photo (10) (20).jpg

    Photo (9) (16).jpg

    प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

    आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर पूजा गरी यो दिवस मनाइन्छ । 

    Photo (1) (32).jpg

    Photo (6) (11).jpg

  • सम्बन्धित विषय:

  • # भद्रकाली मन्दिर