आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्‍ट्रपति पौडेलद्वारा अध्यादेश जारी

एक्सप्रेस पाना
आश्विन ८, २०८२ बुधबार
  • 401
    SHARES
  • राष्‍ट्रपति पौडेलद्वारा अध्यादेश जारी

    काठमाडौं । राष्‍ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् ।

    images

    बुधबार राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । 

    राष्‍ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् । 

    images

    6-8_अध्यादेश-जारी_विज्ञप्ति-1489x2048.jpg

     

  • सम्बन्धित विषय:

  • # अध्यादेश जारी