बुधबार, भाद्र २४ गते २०८३
images

विश्वकप लिग–२:नेपालले आज यूएईसँग खेल्दै

एक्सप्रेस पाना
कार्तिक १३, २०८२ बिहीबार
  • 275
    SHARES
  • विश्वकप लिग–२:नेपालले आज यूएईसँग खेल्दै

    काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ । 

    images

    नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै  छ ।

    लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा  छ ।

    images

    दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग–२