बुधबार, भाद्र २४ गते २०८३
images

विश्वकप लिग–२:नेपालको लगातार तेस्रो हार

एक्सप्रेस पाना
कार्तिक १५, २०८२ शनिबार
  • 239
    SHARES
  • विश्वकप लिग–२:नेपालको लगातार तेस्रो हार

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

    images

    शनिबार भएको खेलमा अमेरिकाले नेपाललाई ४ विकेटले हराएको हो । २७२ रनको लक्ष्य पछाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । 

    नेपालका लागी सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, करण केसी र गुलशन झाले एक एक विकेट लिए । 

    images

    यस अघि नेपालले ४९.५ ओभरमा अलआउट हुदैँ २७१ रन बनाएको थियो । 

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग–२