बुधबार, भाद्र २४ गते २०८३
images

विश्वकप लिग–२:नेपालले आज यूएईसँग खेल्दै

एक्सप्रेस पाना
कार्तिक १९, २०८२ बुधबार
  • 195
    SHARES
  • विश्वकप लिग–२:नेपालले आज यूएईसँग खेल्दै

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरजमा नेपालले आज यूएईसँग खेल्दैछ । 

    images

    नेपाल र यूएईको यस खेल बुधबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ । 

    नेपालले यस सिरिजमा लगतार ३ हार व्यहोरेको छ । यसकारण नेपाल आज जित्नैपर्ने दबाबमा मैदानमा उत्रनेछ । 

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग–२