बुधबार, भाद्र २४ गते २०८३
images

विश्वकप लिग–२:नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक १९, २०८२ बुधबार
  • 277
    SHARES
  • विश्वकप लिग–२:नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ । 

    images

    बुधबार दुबई इन्टरनेशनल क्रिकेट मैदानमा जारी खेलमा नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको हो । 

    नेपालको लागि भिम सार्कीले ४८ रन बनाउँदा कुशल मल्लले ४५ रन बनाए । त्यसैगरी दिपेन्द्र सिहं ऐरीले ३७ रन बनाए भने आरिफ शेखले ३० रन जोडे । 

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग–२