बुधबार, भाद्र २४ गते २०८३
images

सुरक्षण मुद्रण केन्द्रबाट सवारि चालक अनुमतिको छपाई शुभारम्भ(तस्वीरसहित)

एक्सप्रेस पाना
कार्तिक २१, २०८२ शुक्रबार
  • 148
    SHARES
  • सुरक्षण मुद्रण केन्द्रबाट सवारि चालक अनुमतिको छपाई शुभारम्भ(तस्वीरसहित)

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलद्वारा पनौतीको सुरक्षण मुद्रण केन्द्रबाट सवारि चालक अनुमतिपत्रको छपाई शुभारम्भ भएको छ। जेनजी आन्दोलनपछि रोकिएको सवारि चालक अनुमतिपत्र छपाईलाई आज सञ्चारमन्त्रीले सुरक्षण मुद्रण केन्द्रबाट सुरु गरेका हुन् । 

    images

    Photo (1) (18).jpg

    Photo (12) (8).jpg

    images

    Photo (3) (11).jpg

    Photo (6) (11).jpg

    Photo (9) (10).jpg

  • सम्बन्धित विषय:

  • # जगदीश खरेल
  • # सुरक्षण मुद्रण केन्द्र