आइतबार, कार्तिक १६ गते २०८३
images
images

माइतीघरमा जेनजीहरुको धर्ना (फोटो फिचर)

एक्सप्रेस पाना
मंसिर १०, २०८२ बुधबार
  • 194
    SHARES
  • माइतीघरमा जेनजीहरुको धर्ना (फोटो फिचर)

    काठमाडौं ।  आन्दोलनका पीडितलाई न्याय, पुनस्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै माइतीघरमा जेनजीहरुले धर्ना दिएका छन् । परिवार र घाइतेको व्यवस्थापनका लागि परिषद् गठन गर्नुपर्ने पनि उनीहरुको माग छ । जेनजी आन्दोलनपछि विभिन्न समूहका जेनजीहरु यस्ता माग राख्दै दिनहुँ जस्तो माइतीघरमा धर्ना दिन आउने गरेका छन् ।

    images

    Photo (10) (13).JPG

    Photo (12) (11).JPG

    images

    Photo (11) (13).JPG

    Photo (6) (13).JPG

  • सम्बन्धित विषय:

  • # जेनजी
  • # धर्ना