मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष ३, २०८२ बिहीबार
  • 126
    SHARES
  • तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी