बुधबार, भाद्र २४ गते २०८३
images

बुधबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
पौष ९, २०८२ बुधबार
  • 119
    SHARES
  • बुधबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी