आइतबार, कार्तिक १६ गते २०८३
images
images

बुधबार १०.८७ अंकले बढ्यो नेप्से,५ अर्ब १३ करोडको कारोबार

एक्सप्रेस पाना
पौष १६, २०८२ बुधबार
  • 130
    SHARES
  • बुधबार १०.८७ अंकले बढ्यो नेप्से,५ अर्ब १३ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार १०.८७ अंकले बढेर २६३३.७६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।  

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । सोमबार ४ अर्ब ७७ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब १३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १६३ कम्पनीको सेयर मुल्य बढेको छ भने ८९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक