शनिबार, भाद्र २७ गते २०८३
images

सन्नी लियोनी काठमाडौंमा

एक्सप्रेस पाना
पौष २७, २०८२ आइतबार
  • 116
    SHARES
  • सन्नी लियोनी काठमाडौंमा

    काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आइपुगेकी छन् ।

    images

    शनिबार होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।

    यो उनको चौंथो नेपाल भ्रमण हो । उनी चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १.३० बजे अवतरण भएको थियो । सो क्यासिनोले बिहीबार बलिउड अभिनेता सञ्जय दत्तलाई नेपाल ल्याएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सन्नी लियोनी