मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ १, २०८२ बिहीबार
  • 97
    SHARES
  • तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भइहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी