सोमबार, भाद्र २९ गते २०८३
images

महिला टी-२० विश्वकप क्वालिफायर:नेपालले दियो थाइल्याण्डलाई १२३ रनको लक्ष्य

एक्सप्रेस पाना
माघ ४, २०८२ आइतबार
  • 122
    SHARES
  • महिला टी-२० विश्वकप क्वालिफायर:नेपालले दियो थाइल्याण्डलाई १२३ रनको लक्ष्य

    काठमाडौं । नेपालले थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ । 

    images

    आइतबार देखी सुरु भएको आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालले २० ओभरमा अल आउट हुदै १२२ रन बनाएको हो ।  

    नेपालका लागि बिन्दु रावलले सर्बाधिक ४४ रन बनाइन् भने सम्झना खड्काले २६ रन बनाइन्। त्यस्तै रुबिना क्षेत्रीले १७ रन बनाउदाँ पुजा महतोले १२ रन बनाएकी थिइन् ।

    images

    त्यस्तै थाइल्याण्डकी बलर थिपातचा पुथावोंगले सर्बाधिक ४ विकेट लिइन् ।

  • सम्बन्धित विषय:

  • # महिला टी-२० विश्वकप क्वालिफायर