बुधबार, भाद्र २४ गते २०८३
images

स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका (फोटोसहित )

एक्सप्रेस पाना
माघ ९, २०८२ शुक्रबार
  • 149
    SHARES
  • स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका (फोटोसहित )

    काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिसाथ आज (शुक्रबार) श्रीपञ्चमी मनाइँदैछ । आज बिहानैदेखि स्वयम्भूस्थित सरस्वती मन्दिरमा दर्शन, पूजा र विशेष धार्मिक कर्मका लागि भक्तजनको चहलपहल देखिएको छ ।

    images

    stu2.jpg

    student1.jpg

    images

    stuu1.jpg

    सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसका कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको हुनाले स्वयम्भूस्थित सरस्वती मन्दिरमा बालबालिकाहरूलाई अक्षरारम्भ गराउँदै श्रीपञ्चमी मनाइँदैछ।

    stuw1.jpg

    stu1.jpg

    stu.jpg

    student.jpg

    saudent.jpg

  • सम्बन्धित विषय:

  • # अक्षरारम्भ
  • # श्रीपञ्चमी