सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ

एक्सप्रेस पाना
कार्तिक ९, २०७८ मंगलबार
  • 238
    SHARES
  • एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ

    कात्तिक ९ सिरहा । सिरहा नगरपालिका-१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन् ।

    images

    सरकारी नम्बर प्लेट स१ ब९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । उनी भारतबाट फर्कँदै गर्दा प्रहरीले माडर चोकबाट पक्राउ गरेको हो । 

    यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।न्युज कारखाना 

    images