सोमबार, भाद्र २९ गते २०८३
images

टी–२० विश्वकप वार्मअप:क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

एक्सप्रेस पाना
माघ २२, २०८२ बिहीबार
  • 144
    SHARES
  • टी–२० विश्वकप वार्मअप:क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

    काठमाडौं । टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको छ । 

    images

    बिहिबार चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको हो ।  

    नेपालले यसअघि पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । त्यस्तै क्यानडा भने इटालीसँगको वार्मअप खेलमा १० रनले हारेको थियो । 

    images

     

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप