सोमबार, भाद्र २९ गते २०८३
images

टी–२० विश्वकप सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

एक्सप्रेस पाना
फाल्गुण २०, २०८२ बुधबार
  • 146
    SHARES
  • टी–२० विश्वकप सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

    काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ ।

    images

    आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ ।

    जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो । दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन् ।

    images

    दोस्रो सेमिफाइनलमा भोलि साविक विजेता भारत र इङ्ल्याण्ड भिड्ने छन । फाइनल खेल आगामी आइतबार हुनेछ ।

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप