बुधबार, भाद्र २४ गते २०८३
images

चितवन-३ मा सोविता गौतमको अग्रता

एक्सप्रेस पाना
फाल्गुण २२, २०८२ शुक्रबार
  • 180
    SHARES
  • चितवन-३ मा सोविता गौतमको अग्रता

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन् ।

    images

    सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले १ हजार ७८६ मतले पछ्याइरहेकी छिन् ।

    एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहेका छन् । उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मत सहित चौथो स्थानमा रहेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # सोविता गौतम