आइतबार, कार्तिक १६ गते २०८३
images
images

चितवन २:रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

एक्सप्रेस पाना
फाल्गुण २२, २०८२ शुक्रबार
  • 247
    SHARES
  • चितवन २:रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

    काठमाडौं । चितवन २ मा मत गणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार रास्वपाका सभापति रवि लामिछानले भारी मतले अगाडि रहेका छन् ।

    images

    विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले १० हजार ८२० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।

    नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ३१२६ मतसहित पछ्याइरहेकी छन् । । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २८४५ मत पाएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # चितवन २