आइतबार, कार्तिक १६ गते २०८३
images
images

मतगणना स्थलमै रास्वपाका मोरङ जिल्ला सदस्य दुर्गा रेग्मीको हृदयाघातबाट निधन

एक्सप्रेस पाना
फाल्गुण २२, २०८२ शुक्रबार
  • 305
    SHARES
  • मतगणना स्थलमै रास्वपाका मोरङ जिल्ला सदस्य दुर्गा रेग्मीको हृदयाघातबाट निधन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोरङ जिल्ला सदस्य दुर्गा रेग्मीको हृदयाघातका कारण निधन भएको छ।

    images

    मोरङ क्षेत्र नम्बर–२ मा जारी मतगणनामा सहभागी हुन पुगेका रेग्मी शुक्रबार बिहान मतगणना सुरु भएको केहीबेरमै अचानक लडेका थिए।

    उनलाई तत्काल उपचारको प्रयास गरिए पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले जानकारी दिएका छन्।

    images

    प्रहरीका अनुसार प्रारम्भिक जानकारीअनुसार रेग्मीको मृत्यु हृदयाघातका कारण भएको देखिएको छ। 

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # दुर्गा रेग्मी