बुधबार, भाद्र २४ गते २०८३
images

काठमाडौं–६ मा रास्वपाका शिशिर खनालको शानदार जित

एक्सप्रेस पाना
फाल्गुण २२, २०८२ शुक्रबार
  • 276
    SHARES
  • काठमाडौं–६ मा रास्वपाका शिशिर खनालको शानदार जित

    काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल विजयी भएका छन्।

    images

    प्राप्त मत परिणामअनुसार खनालले २७ हजार ७११ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरेका छन्।

    यसैगरी सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका छन्।

    images

  • सम्बन्धित विषय:

  • # शिशिर खनाल