आइतबार, कार्तिक १६ गते २०८३
images
images

रुकुमपूर्वबाट प्रचण्ड विजयी, १० हजारभन्दा बढी मतसहित जीत

एक्सप्रेस पाना
फाल्गुण २२, २०८२ शुक्रबार
  • 189
    SHARES
  • रुकुमपूर्वबाट प्रचण्ड विजयी, १० हजारभन्दा बढी मतसहित जीत

    काठमाडौँ । रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्यमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्।

    images

    उनले १० हजार २४० मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ६२१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएकी छन्।

    images

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन्।