आइतबार, कार्तिक १६ गते २०८३
images
images

ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे विजयी

एक्सप्रेस पाना
फाल्गुण २३, २०८२ शनिबार
  • 162
    SHARES
  • ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे विजयी

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे विजयी भएका छन् ।

    images

    उनले १३ हजार ९ सय ६२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ लिम्बुले ११ हजार ७ सय ११ मत प्राप्त गरेका छन् । 

    त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढा क्षेत्रीले ६ हजार ७ सय ७५ मत ल्याएर तेस्रो स्थानमा छन् । 

    images

  • सम्बन्धित विषय:

  • # क्षितिज थेवे
  • # ताप्लेजुङ