काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेस उम्मेदवार प्रकाश सिंह कार्की १३ हजार १६६ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।
.jpg)


